Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

परीक्षाफल सार्वजनिक 

विहीबार, २५ चैत्र २०७२

काठमाडौँ, २५ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीनवर्षे बिबिएस दोस्रो वर्षको (आंशिकतर्फको) परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ । 

रासस 

 

प्रतिक्रिया