Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कोकिन बोक्न् शिक्षिका, नर्सदेखि पत्रकारसम्म

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत्र । सामान्या आर्थिक अवस्थाकी भारत, नागाल्यान्डकी मेर्लीको श्रीमानको मृत्युसँगै ४ सन्तानको भरणपोषणको जिम्मेवारी एक्लो काँधमा आयो ।  समान्य शिक्षा पाएकी उनी काममो खोजीकै क्रममा परिचित स्वेताको सम्पर्कमा पुगिन् र कोकिनको भरिया बन्न नेपाल आइपुग्दा पक्राउ परिन् । 

४० हजार र्‍यान्ड ९२ लाख ७८ हजार ० पाउने लोभमा स्याम्पुको बट्टामा २ किलो ७ सय ग्राम झोल कोकिन बोकेर ब्राजिल दुबई हुँदै काठमाडौं उधिएकी एमपोथोनी, अनि त्ही कोकिन लिएर भारत जान नागाल्यान्डबाट नेपाल आएकी सामान्य पृष्ठभूमिका कोकिन भरिया देखिए पनि यसअगाडि पक्राउ परेका कोकिन भरिया कोहीइ नर्स त कोही रेडियो पत्रकार छन् । 

आर्थिक प्रलोभनमा ब्राजिलको कोकिन युरोप पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाउन आउँदा पक्राउ परेका मध्ये एक शिक्षिका छिन् भने एक मार्केटिङ एक्जुकेटिभसम्म ।

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया