Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पाचँ विद्यालय पुरस्कृत 

बुधबार, १० चैत्र २०७२

काठमाडौँ, १० चैत्र । सरसफाई तथा स्वच्छता प्रबद्र्धन क्षेत्रमा उत्कृष्ट पाचँ स्थान प्राप्त गरेका खोटाङका विद्यालय पुरस्कृत भएका छन् । 

विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै कालिका मावि, नेर्पा २, जनता निमावि, नेर्पा ८, जालपा मावि, नुनथला ४, सरस्वती उच्चमावि दिक्तेल ४ सरस्वती उच्चमावि दिक्तेल ४ र कालिका मावि, खार्मी ७ लाई विश्व पानी दिवसका अवसरमा सम्मान गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का, जिल्ला शिक्षा अधिकारी केशव दाहालले कालिकालाई १२ हजार ४२०, जनतालाई ११ हजार ९ सय २० लगायत रुपैयासहित प्रशंसापत्र प्रदान गरिएको हो ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया