Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षा मन्त्रालयको नामै गल्ति !

आइतबार, ३० फागुन २०७२
Bhu MI Kan Del

कक्षा ९ को शिक्षा कितावको एकाइ १४ मा शिक्षा तथा खेलकुद मन्त्रालय उल्लेख गरिएको छ । शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालय छुट्टिएको त ५ ६ बर्ष भईसकेन र ??? अपडेट भएको खै त ? शिक्षा क्षेत्रको केबल एउटा विसंगतीको उदाहरण ।

प्रतिक्रिया