Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षक दरबन्दीको तलव विद्यालयको मर्जिले

विहीबार, २७ फागुन २०७२

Mohan Bhattarai

यस अघि अनुदानमा कार्यरत शिक्षकले प्रक्रिया पुरा गरी दरबन्दीमा प्रबेश गरी फाईल पेस गरेपछि मात्र जिल्ला शिक्षा कार्यालयले तलब निकाशा गरेको छ । निरन्तर रुपमा कार्यरत शिक्षकहरुको तलब बिद्यालयले दिएको छैन । पाँचथरमा २५४०० का दरले अघिल्लो चौमासिकको अनुदान निकाशा गरेको छ । यसले गर्दा उच्च माबिमा कार्यरत शिक्षकहरु मारमा परेका छन् । यस बिषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया