Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षक दरबन्दी छ तर तलब भने अर्कैलाई

विहीबार, २७ फागुन २०७२

Purna Prasad Sharma

कतिपय विद्यालयले दरवन्दी लैजाने, शिक्षक नियुक्ति नगरीकनै कुनै अमुक व्यक्तिको फाईल पेश गरी तलव निकास गरेको सुन्नमा आएको छ । जिल्ला शिक्षा कार्यालयहरूले अनुगमन गरेर कारवाही अगाडी वढाउनु पर्ने होइन् र ?

प्रतिक्रिया