Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

अस्थायी शिक्षक नियुक्ति राजनितिक दलको

शुक्रबार, २१ फागुन २०७२

Gopal Rai's Profile Photo

Gopal Rai ·

अहिले अस्थायी शिक्षक नियुक्ति भनेको राजनिति दलको हुनै पर्छ । अन्यले आवदेन भर्ने काम मात्र हो । वाध्यात्मक परिस्थितिको सिर्जना हुन्छ र राम्रो भन्दा पनि हाम्रोको हावी हुन्छ । हुन त यो परिपाटी नेपालको राजनितिको केन्द्रिय स्तर देखि नै हावी भएको देखिन्छ । तर पनि शिक्षामा भने निष्पक्षता अपनाउन सकेमा एकदमै राम्रो देखिन्थ्यो ।

प्रतिक्रिया