Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकलाई कारवाहि र शिक्षा मन्त्रीका कुरा

मंगलबार, १८ फागुन २०७२

Gopal Rai

बोलेको कुरा कत्तिको पुरयाउँदा रहेछन् शिक्षा मन्त्रीज्युले अव हेर्ने दिन आएको छ । साँच्चै नै उहाँले दलगत शिक्षकलाई कारवाही गर्न सक्नु भयो भने शिक्षा क्षेत्रमा एउटा नयाँ चमत्कार भएर आगामी दिनहरुमा सोच्नु पर्ने हुने छ । यसलाई वास्ता नै नगर्ने हो भने अब अन्य दलहरुमा शिक्षकहरुको आइरो लाग्ने निश्चित छ । किन कि यो त आलो पालो न हो । त्यसैले पनि अब शिक्षा मन्त्रीज्युको कदम के हुने हेर्न बाँकी छ ।

प्रतिक्रिया