Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको मतगणना नविनाको पक्षमा 

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । एमाले निकट अनेरास्ववियुको २३ औं महाधिवेशनको जारी मतगणनामा नविना लामा नेतृत्वको संस्थापन प्यानलले अग्रता कायमै राखेको छ ।  माधव नेपाल समूहका दीपक गौतमलाई झिनो मतले पछि पार्दै नविनाले अग्रता कायम राखेकी छन् । 

माघ २८ गतेदेखि सुरु भएको महाधिवेशन प्रतिनिधि विवादसहितको आपसी किचलोले १० दिन पुगेको छ ।

नविना लामा समूह

अध्यक्ष

नविना लामा – ३२२

उपाध्यक्ष

रश्मि आचार्य – ३०१

महेश बर्तौला – २८६

सुनिता बराल –२६०

शैलेश लामा – २६५

महासचिव

ऐन महर – ३०८

सचिव

समिक बडाल – ३११

कमला बोहोरा – २७७

आरसी लामिछाने – ३०६

अमृत बुढा – २८८

दुर्गानन्द ठाकुर – २७०

मकर खड्का – २८८

कोषाध्यक्ष

झपिन्द्र खत्री – ३३६

दीपक गौतम समूह

अध्यक्ष

दीपक गौतम – २६६

उपाध्यक्ष

राधिका खतिवडा – २५१

जीवन राई – २५१

सरोज यादव – २५५

नीलकण्ठ आचार्य – २२९

महासचिव

अब्दुल हुसेन खाँ – २७२

सचिव

अशेष घिमिरे – २३४

सुदेश पराजुली – २८१

भक्तकुमारी लामा – २५१

भीम रावल – २११

आरती लामा – ३०२

वसिम आलम – २९४

कोषाध्यक्ष

कमल शाही – २४१

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया