Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षक मुल्याकंन र बढुवाका सुचकहरु के हुन् ?

शनिबार, ०८ फागुन २०७२

Tana Gautam's Profile Photo 

Tana Gautam

शिक्षक वढुवा संबन्धी बर्तमान प्रावधानप्रति धेरैको गुनासो रहेको पाइयो । र त्यो धेरै हदसम्म मेरो विचारमा पनि छ । त्यसैले, शिक्षक मुल्याकंन र बढुवाका बस्तुगत एवं मापनयोग्य सुचकहरु के हुनु पर्ला ? ताकि योग्य, सक्षम र कर्मठ ब्यक्तिहरुले वढुवाका अवसरहरु पाउन । आयोगले आफ्नो तर्फबाट यसमा सुधार गर्न भरमग्दुर प्रयास गर्नेछ ।

 

प्रतिक्रिया