Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

परीक्षाफल सार्वजनिक 

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय बि बि ए ,एम बि ए,एम बि एस  तेश्रो सेमेस्टर र एम बि ए प्रथम सेमेस्टरको सत्रान्त परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  विश्वविद्यालयको व्यवस्थापन संकायद्वारा २०७२ आश्विनमा नियमित तथा आंशिक परीक्षार्थीहरुको  परिक्षाफल बिहीबार सार्वजनिक भएको हो ।  

नतिजा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया