Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्रवेशिका परीक्षाको नयाँ एप्स

विहीबार, ०६ फागुन २०७२

आजका छापामा हाम्रा बारे ।। काठमाडौँ, ६ फागुन । प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि लक्ष्य गरी ‘एडुखबर डटकम’ले एन्ड्रोइड एप्स एडु नेपाल सञ्चालनमा ल्याएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा ल्याइएको सो एप्स बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार सुरुआत गरे।  कक्षा १० का विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषयमा श्रव्य र दृश्य सामग्री रहेको सो प्रविधिले शैक्षिक सुधारमा टेवा पुग्ने मन्त्री पोखरेलले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया