Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

हेडमाष्टरले पढाउनै पर्छ

आइतबार, २४ माघ २०७२
Jeeban Sharma Paudel

अब प्रधानाध्यानपकले ले बिद्यालयमा अध्यापन गर्न नपर्ने कुरा नयाँ project मा ल्याउन खोजिएको छ भन्ने कुरा सामाजिक सञ्जालबाट जानकारी भयो, प्र. अ. लाई दक्ष leader बनाउँदै जाने की academic कुराहरुबाट टाढा राखेर strong administrator बनाउँदै जाने हो ? विचार पुरयाउनु पर्छ होला, प्र. अ. academic leader हुनु पर्छ होला, जसको लागि धेरै राम्रो अध्यापन गर्न सक्ने व्यक्ति योग्य हुन्छ, बरु work load बढि हुने हुँदा माथिल्लो तहमा भए पनि दिनमा २ period कम्तिमा अध्यापन गर्नु राम्रो होला ।

प्रतिक्रिया