Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित

शनिबार, २३ माघ २०७२

काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बी.एफ.ए. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल विश्वविद्यालयको वेबसाइट www.educationsansar.com  www.edusanjal.com  www.tu.net.net.np  & www.educationkhabar.com मा हेर्न सकिनेछ ।  नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनानुसार थाहा पाउन पनि सकिनेछ । साथै ४९४९ मा पनि एसएमएस गर्न सकिन्छ । 

रासस 

 

प्रतिक्रिया