Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको बिबिएस पाचौँ सेमेस्टारको परीक्षाफल प्रकाशित भएको छ।  यसै बर्षको भदौ र असोज महिनामा लिइएको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशित भएको हो । 

सार्वजनिक परीक्षाफल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वेबसाइट www.mwu.edu.np  मा हेर्न सकिने विश्वविद्यालयका सुचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए । 

प्रतिक्रिया