Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

एसएलसी साधारण तर्फको परीक्षा सकियो

शुक्रबार, १३ चैत्र २०७१

भक्तपुर १३ चैत / यस बर्षको एसएलसी अन्र्तगत साधारण तर्फको परीक्षाको अन्तिम दिन पनि तराईकै जिल्लामा अनियमितता फेला परेको छ । अन्तिम दिनको परीक्षामा सप्तरीबाट २४ जना परीक्षार्थी निष्काशन भएको नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए । 'अन्य जिल्लामा कुनै अनियमितता भएको खबर प्राप्त भएको छैन',  उनले एडुखबरलाइ भने  ।

परीक्षामा तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै अनियमितता फेला परेको छ । पढ्नुहोस् सुध्रेन तराई !

यसै बर्षबाट शुरु भएको प्राविधिक धार तर्फको परीक्षा भने १६ गते सकिने छ । परीक्षा गएको ५ गतेबाट शुरु भएको थियो । एसएलसी आजबाट : के गर्नु हुँदैन एसएलसीमा

प्रतिक्रिया