Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयमा भट्ट नियुक्त !

शुक्रबार, १५ माघ २०७२

काठमाडौँ, १५ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको लामो समयदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रा द्विजराज भट्ट नियुक्त भएका छन् ।  विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको सिफारिसमा भट्टलाई कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओलीले रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् । 

नवनियुक्त रजिस्ट्रार भट्टले बुधबार पदभार ग्रहण गर्नुभएको विश्वविद्यालयका उपकुलपति श्रेष्ठले बताए । यसअघि भट्ट त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभाग प्रमुखको जिम्मेवारीमा थिए । 

रासस 

 

प्रतिक्रिया