Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

क्याम्पसमा दुई लाखको अक्षयकोष स्थापना

शुक्रबार, १५ माघ २०७२

काठमाडौँ, १५ माघ । राप्रपा नेपालकी सांसद लीलादेवी श्रेष्ठ र महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र बरालले इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारे बहुमुखी क्याम्पसमा रु दुई लाख एक हजार ३०२ को अक्षयकोष स्थापना गरेका छन् । 

सभासद् श्रेष्ठले रु एक लाख ५१ हजार १५१ र बरालले ५० हजार १५१ मा अक्षयकोष स्थापना गरेका हुन् ।  कोषको ब्याजबाट प्रत्येक वर्ष क्याम्पसमा उत्कृष्ट हुने एक÷एकजना छात्रछात्रालाई पुरस्कृत गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेममणि प्रधानले बताए । 

रासस 

 

प्रतिक्रिया