क,ख पढाउँदै राम्रो "म" भनेर पढाए । अनि मान्छेले कहिल्यै पनि आफूलाई नराम्रो देखेन । अरुलाई कहिल्यै राम्रो नदेख्ने अनि आफूलाई कहिल्यै नराम्रो नदेख्ने रोगले ग्रस्त छ, मान्छे ।
प्रतिक्रिया