Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

परीक्षाफल प्रकाशित

मंगलबार, २९ भदौ २०७२

काठमाडौं २९ भदौ / त्रिभुवन विश्वविद्यालयले गत चैत महिनामा लिएको  विज्ञान तर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चौथो बर्ष शोधपत्र बाहेक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

त्यसैगरी गत जेठ/असारमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ पोस्टग्याजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी को परीक्षाफल पनि प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया