Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दार्जिलिङका शिक्षकको भरमा नीजि विद्यालय !

सोमबार, २७ पुस २०७२

काठमाडौँ, २७ पुस । गाउँमा नै पढेका युवाहरु धेरै छन् । तर सोलुखुम्बुमा सञ्चालित नीजि विद्यालयमा गाउँका युवाभन्दा दार्जिलिङका युवाहरुको माग बढी  छ। 

जिल्लामा सञ्चालित सबै नीजि विद्यालयमा दार्जिलिङका शिक्षकहरु कार्यरत छन् । जिल्लामा रहेका ६ वटा नीजि स्कुल सञ्चालनमा रहेकोमा सबै विद्यालयमा दार्जिलिङका शिक्षक कार्यरत रहेका छन् । 

सोलुखुम्बुमा सञ्चालित नीजि स्कुलमा पढाउनका लागी दार्जिलिङका शिक्षकहरु अंग्रेजीमा दक्ष भएकाले पनि सबै बोर्डिङमा उनीहरुलाई नै ल्याउने होडबाजी चलेको हो । 

(गोरखापत्र दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया