Sanjeev Shrestha हैन राहत शिक्षकलाई सौताने आमाका सन्तानलाई जस्तो व्यवहार गरिन्छ किन ? राहत शिक्षक शिक्षक होईनन् ? यिनिहरुले स्थाईमा नाम निकालेका छन् भने त्यहि दरबन्दीमा दिनु पर्छ नत्र फेरि अर्को आन्दोलन हुनेछ ।
प्रतिक्रिया