Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

कस्तो शिक्षकले पढाउने ?

सोमबार, २० पुस २०७२

Beekash Giri

यो देशमा पनि के हुन्छ के !
कक्षा ६ देखी ८ सम्म को कम्प्युटर विषय पढाउने शिक्षक कस्ता छन् थाह छ ? कस्ले संचालन गर्या छन थाहा छ ?? यो गलत भैराखेको छ । विद्यार्थिको भविष्य र सहि शिक्षा पाउने अधिकार खोसेर काम चलाउ शिक्षाले गर्दा उल्टो सिकाइ प्रदान गरिएको छ । यो ज्ञान धेरै घातक हुनेवाला छ । विद्यालयमा प्राबिधिक पाठ्यक्रम समेटिएपछि केहि आश थियो  तर न त यसको पाठ्यक्रम गतिलो बन्यो न त कस्तो शिक्षक ले पढाउने र कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा सरोकारवाला नै जानकारी राख्छ्न्  थुक्क बेसारे शिक्षा निति ...

प्रतिक्रिया