Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म ?

शुक्रबार, १७ पुस २०७२
Bishnu Kumar Khadka

विश्वविद्यालय परिवारभित्रका समस्याहरूको गहिरोसँग अध्ययन गरी सबैका जायज मागहरु सम्बोधन गरी विद्यार्थी, प्राध्यापक र पदाधिकारीबीच बुझाई र गराईमा एकरुपता कायम गर्न आवश्यक छ । विद्यार्थीले प्राध्यापक र पदाधिकारी धम्क्याउने, पदाधिकारीले प्राध्यापक तर्साउने अनि प्राध्यापकले पदाधिकारी र विद्यार्थी चिढ्याउने खेलले कोहि बहादुरीको तक्मा र स्यावासी पाउनेवाला छैनन् । बिगतको पुनरावृति, प्रतिशोध र प्रतिरोध अहिले विकसित  समस्याको समाधान होइन् । 

प्रतिक्रिया