Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

नयाँ ऐनले यसरी गर्दै छ शिक्षक माथि विभेद

मंगलबार, १४ पुस २०७२

Pushpa Bahadur Karki

२०४९ साल पौष २० गते भन्दा अघि अस्थायी शिक्षकमा नियुक्ति पाएर यो ऐन संसदमा छलफल शुरु भएको लागू हुँदासम्म अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षक यो ऐन लागू भए पछिको विज्ञापनबाट स्थायी भएमा र यसरी स्थायी हुने शिक्षकले अवकाश हुँदा निवृत्तभरण पाउने अवस्था नभएमा ७ वर्षसम्मको अस्थायी सेवा अवधि जोड्ने व्यवस्था हुनु तर २०५२ सालको विज्ञापनबाट स्थायी भैसकेको हकमा सो व्यवस्था नहुनु । पहिले स्थायी हुनु गल्ती गर्नु हो ? नीति निर्माताका यस्तै कारणले पनि शिक्षाको गुणस्तर खस्किएको हो।

प्रतिक्रिया