Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

कठै बरा 'माष्टर'...

बुधबार, ०१ पुस २०७२

Beekash Giri

कठै बरा देशको शिक्षाको हालत ! सरकारले निर्धारण गरेको कम्प्युटर शिक्षण गर्ने सरकारी विद्यालयका 'माष्टर'को हालत ! ३ महिने तालिमको भरमा शिक्षण । के थाहा के हो कम्प्युटर शिक्षण ? कस्तो विषय हो ? भनेर न त विद्यालय प्रशासन लाइ थाहा छ, न शिक्षा कार्यालयलाइ प्राविधिक जस्तो विषयमा यस्तो हालत छ कसरी होला शिक्षा को परिबर्तन !

प्रतिक्रिया