काठमाडौं - विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रशारित शैक्षिक समाचारहरुको प्रस्तुती शिक्षामा गत साताको अडियो भिडियो श्रृखलाको पहिलो अँक । साताभरीका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो ।
यस अँकमा २०८१ माघ १९ देखि २५ गते सम्मका सामाग्रीलाई समेटिएको छ :
नेपाली र अंग्रेजीमा विस्तृत सामग्री पढ्नुहोस्
प्रतिक्रिया