Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगको परीक्षा सर्यो

सोमबार, ११ जेठ २०७२

भक्तपुर ११ जेठ / शिक्षक सेवा आयोगले लिन लागेको परीक्षाको मिति सरेको छ । माध्यामिकको परीक्षा असार २५ गते र निम्न माध्यामिकको परीक्षा २६ गतेका लागि सारिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिती नभएको हुँदा परीक्षा पछि गर्ने निर्णय भएको उनले बताए । यस अघि असार ११ र १२ गतेका लागि परीक्षा मिति तय भएको थियो । शिक्षक आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

यस्तै असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमति पत्रको परीक्षा असार २८ गते हुने छ ।

प्रतिक्रिया