Edukhabar
बुधबार, ०७ कार्तिक २०८१
खबर/फिचर

१२ कक्षाको मौका परीक्षाको नतिजा सार्वजनिक, ८६ हजार पास

आइतबार, ०४ कार्तिक २०८१

भक्तपुर–राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को मौका परीक्षामा ८६ हजार विद्यार्थी पास भएका छन् । 

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकोमा ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत पास भएका हुन् । दुई जनाको परीक्षा रद्द गरिएको र तीन जनाको स्थगित गरिएको बोर्डले जनाएको छ । 

दुई विषयमा एनजी आएका विद्यार्थीलाई बोर्डले भदौ २५ र २६ मा मौका परीक्षा लिएको थियो । 

 

प्रतिक्रिया