Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

निजी शिक्षण संस्थाका सञ्चालक र शिक्षक गरी ३२ जनालाई उत्कृष्ट शिक्षा पुरस्कार (नाम सहित)

बुधबार, ०२ असोज २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ कलंकीको एलआरआई स्कुलका संस्थापक शिवराज पन्त सहित ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी र संस्थापक तर्फ कोशी प्रदेशबाट पाँच जना, मधेशबाट पाँच, वाग्मतीबाट पाँच, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट पाँच, कर्णाली प्रदेशबाट चार र सुदुरपश्चिम प्रदेशबाट पाँच जना छन् । WhatsApp Image 2024-09-18 at 12.10.42 PMprivate 011111

 

प्रतिक्रिया