Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

एसईई नतिजाको सारांश

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते

विहीबार, १३ असार २०८१

भक्तपुर - २०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजाको सारांश  यस प्रकार छ । 

see_result_data

 

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहीबार सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ९२ विद्यार्थीको नतिजा एनजी आएको छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थी हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । 

प्रतिक्रिया