Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि विज्ञान र गणित विषयको नतिजा सार्वजनिक

सोमबार, २१ मंसिर २०७२

भक्तपुर - निम्न माध्यमिक तहका शिक्षकको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्ने क्रममा शिक्षक सेवा आयोगले मध्यमाञ्चलको विज्ञान र गणित विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाका लागि : http://tsc.gov.np/

आयोगले क्षेत्रगत हिसावमा नतिजा सार्वजनिक गर्दै आएको छ । मध्यमाञ्चलका नतिजा प्रकाशनको काम गत शुक्रबारबाट शुरु भएके हो ।
आयागले मंसिर १० गते देखि निमाविको नतिजा प्रकाशन शुरु गरेका हो ।

नतिजा प्रकाशन गर्दा लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वापतको अङ्क, अनुभव वापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको आधारमा योग्यताक्रम कायम गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर २१ गते 

प्रतिक्रिया