Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

राहत लगागतका शिक्षकसँगको सहमती : विधेयकको ५० प्रतिशतलाई शतप्रतिशत

बालविकास कार्यकर्ताको दरबन्दी, प्रावि तृतीय सरह

शुक्रबार, १२ असोज २०८०

काठमाडौ - आन्तरिकमा ५० र खुलामा ५० प्रतिशत हुने गरी विधेयकमा राखिएको व्यवस्थाको राहतको दायरालाई शतप्रतिशत पुर्याउने सहमती भएको छ । विधेयकका विरुद्ध आन्दोलनमा त्रिएको शिक्षक महासंघ सँग गत असोज ५ गते भएको सहमतीमा आन्तरिकमा ७५ र खुलामा २५ प्रतिशत हुने गरी भनिएको थियो । तर शुक्रबार फेरी शिक्षा मन्त्री अशोककुमार राई सहित आन्दोलनरत शिक्षकहरु बिच भएको छलफल पश्चात उक्त दायरालाई शतप्रतिशत पुर्याउने सहमती भएको हो ।

सहमतीमा बालविकासलाई विद्यालय ंरचनामा समेट्ने र बालविकास कार्यकर्ताको दरबन्दी कायम गरी प्रावि तृतीय सरह सुविधा दिने उल्लेख छ । 

हेर्नुहोस् सहमती  : 


 

प्रतिक्रिया