Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षक, अभिभावक, सरकार सबै असक्षम हो ? नत्र साना नानीहरु सडकमा किन ?

शुक्रबार, ११ मंसिर २०७२
Suresh Dhakal

जुनसुकै नाममा, जो सुकैले साना नानीहरुलाई राजनितिक कारणकालागि सडकमा उतार्नु निन्दनीय । म यसको बिपक्षमा र भद्र बहस गर्न तयार । यो अविवेकी कार्य हो । के आफ्ना साना नानीहरुको भविष्य सुनिस्चित गरिदिन नसक्ने शिक्षक, अभिभाबक, सरकार सबै असक्षम भएर उनीहरु आफैं सडकमा आउन परेको हो ?
मनावअधिकार आयोग, केन्द्रिय बालकल्याण समिति, बाल अधिकारका ठुला कुरा गर्ने ठुलाहरु, उत्तर चाहियो

प्रतिक्रिया