Edukhabar
विहीबार, ०६ बैशाख २०८१
जिव्रो

पुलमा रहेको शिक्षक दरबन्दी कता हरायो ?

शुक्रबार, ०३ पुस २०७७

Deepesh Bhandari

यो त देखाउने दाँत मात्र हो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निकालेको पुल दरबन्दी कहाँ गयो ? एक जिल्लामा सयौँ दरबन्दी पुलमा थियो कता हरायो ? दरबन्दी थप हुने जिल्लामा कहाँबाट थप गर्ने हो ? कसरी गर्ने हो ? सरकार र स्थानीय तह मिलेर शिक्षक दरबन्दी मिलानको कुरा देखाएका मात्र हुन् । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा शुरु शिक्षक दरबन्दी मिलानको कार्य प्रति प्राप्त टिप्पणी । 

शिक्षक दरबन्दी मिलान शुरु, रिक्त दरबन्दी भएकाले सरुवा भने नहुने 

प्रतिक्रिया