Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

रजिष्ट्रेशन र विद्यालय परिवर्तन गर्नुपर्ने विषयमा पनि ध्यान जाओस्

मंगलबार, ०९ असार २०७७

Subhab Thapa

शैक्षिक सत्र २०७६ मा कक्षा ९ एउटा विद्यालयमा पढेर उत्तीर्ण भएको र रजिष्ट्रेशन त्यहीँ भएको विद्यार्थी शैक्षिक सत्र २०७७ मा अर्को विद्यालयमा कक्षा १० अध्ययन गर्न तथा १० पढेकै विद्यालयबाट वार्षिक परीक्षामा सहभागी हुन पाउँछ कि पाउँदैन ? कोरोना महामारीको कारण अहिले धेरै विद्यार्थीले विद्यालय परिवर्तन गर्नुपर्ने अवस्था रहेको र एसइइ परीक्षा खारेज गर्नुपर्ने कुरा समेत उठिरहेको सन्दर्भमा यसतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जाओस् र अन्योल हटाइयोस् ।

प्रतिक्रिया