Edukhabar
आइतबार, २३ भदौ २०८१
जिव्रो

अङ्ग्रेजी माध्यमको नाममा प्रत्येक कक्षाको शुल्क ! खै त नि:शुल्क शिक्षा

शनिबार, ०४ असोज २०७६

Krishna Thapa Kbt

नेपालमा आधारभुत तह सम्म

नि:शुल्क शिक्षा संविधानमा घोषणा भएको छ तर

१) पहिला पुस्तक नि:शुल्क पाइन्थ्यो अहिले अङ्ग्रेजी माध्यमका पुस्तकको न्युनतम मुल्य १२००

२) पहिला पढेको फिस लाग्दैन थियो अहिले अङ्ग्रेजी माध्यमको नाममा प्रत्येक कक्षाको शुल्क लाग्छ।

३) परिक्षा फिस, कापी, कलम त किन्न परेकै छ।

४) पोशाक पनि विद्यालयबाट अनिवार्य किन्न परेकै छ।

अब नि:शुल्क के छ मैले बुझ्न सकिन !

प्रतिक्रिया