Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विद्यालय बन्द गरेर बुद्धिविलास ?

विहीबार, १९ कार्तिक २०७२
Bimal Acharya

'८२ दिनदेखि विद्यालय बन्द'
हामी कसरी पतन हुँदै छौँ र पतित भइसक्यौं भन्ने जान्न कुनै बुद्धिविलास आवश्यक छैन, यही शीर्षक पर्याप्त छ। दुष्ट र भ्रष्ट, लोभी र पापी, पात र पतिङ्गर, कसिङ्गर र पत्थर, कठोर र निष्ठुरहरुको आततायी 'राजनीति' । बालअधिकार, शिक्षाअधिकार, जीवनअधिकार हनन गरेर भुत्रो अधिकार ? संवेदनाहीन र पूरै गैरजिम्मेवार सरकारी जिम्वालहरू !

प्रतिक्रिया