Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकलाई मात्रै किन दोष ?

शुक्रबार, १३ कार्तिक २०७२

Shanti Kumar Timilsina

Shanti Kumar Timilsina

मन्त्री ज्यू, शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा वधार्इ । केवल शिक्षकलाई दोषी देखाएर मात्र समस्याको समाधान हुन सक्दैन । मूल कुरा नीति निर्माण हो ।

उचित किसिमको नीति तयार गर्नुहोस्, उपयुक्त पाठ्क्रम तयार गराउनुहोस, अनि शिक्षा क्षेत्रमा सुधार अवश्य आउने छ । मैले मेरा सुझावहरु तपाईको फेसबुकको इनबक्समा पठाएको छु, त्यहाँ हेर्नुहोला ।

आवश्यक परे समय मिलाउनुहोस्, भेटेर छलफल गरौँला, यो देशको शिक्षा क्षेत्रमा यही अवस्थामा ठूलो लगानी नगरी आमूल परिवर्तन गर्न सकिन्छ, यदि तपाई चाहनु हुन्छ भने, धेरै ठूलो कुरा गर्नु पर्दैन सानो काम बाट पनि ठूलो नतिजा ल्याउन सकिन्छ ।

प्रतिक्रिया