Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षाविद श्रीराम लामिछानेको अन्त्येष्टी  

आइतबार, ०८ कार्तिक २०७२

काठमाण्डौ, ८ कार्तिक  उच्च माध्यामिक शिक्षा परिषदका पूर्व सदस्य तथा सचिव एवंम शिक्षाविद प्रा. डा. श्रीराम लामिछानेको ६६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । 

लामिछाने त्रिवि शिक्षा विकास तथा अनुसन्धान केन्द्रको प्रमुख काम गरेका उनी लामो समयदेखि पेट सम्बन्धी रोगमा कारण बिरामी परेका थिए । 

उनको गत मंगलबार फूलपातीको दिन निधन भएपनि छोरा विदेशमा रहेकाले दुईदिन ढिलो गरी बिहीबार मात्रै अन्त्यष्टी गरिएको थियो । 

अनौपचारिक शिक्षामा विशेषज्ञता प्राप्त गरेका शिक्षाविद लामिछान हाल त्रिविमा अध्यापन गराइरहेका थिए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया