काठमाडौं २२ असार / ४७ हजार विद्यार्थीसँग एउटै कक्षाको दुईथरी सर्टिफिकेट हुने भएको छ ।
कक्षा १० का ४७ हजार विद्यार्थीले एउटा परीक्षा नियन्त्रण कार्यालय र अर्को राष्ट्रिय परीक्षा बोर्डको नाममा सर्टिफिकेट पाउने भएका हुन् । २०७२ को अन्तिम परीक्षा एसएलसी दिएका विद्यार्थीले दुईभन्दा बढी विषयमा ग्रेड वृद्धिका लागि परीक्षा दिएपछि उनीहरुसँग परीक्षा नियन्त्रण कार्यालयँट जारी भएको एसएलसी र राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको एसईईको सर्टिफिकेट हुने भएको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया