Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालय भवन निर्माण

शनिबार, १७ असार २०७४

काठमाडौं १७ असार / म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा रहेको वुद्धिविकास माविमा रु एक करोडभन्दा बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ ।
गोर्खा वेल्फेयर स्किमको आर्थिक सहयोगमा रु. एक करोड दुई लाख ७१ हजार लगानीमा सो भवन निर्माण भएको हो ।

भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको रु ९१ लख ५२ हजार र समुदायको रु. ११ लाख १८ हजार बराबरमो श्रमदान लगानी भएको विद्यालयका शिक्षक लोकराज रोक्काले बताए । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि पढाउनुपर्ने बाध्यता अन्त्य भएको  लगानीमा सो भवन निर्माण भएको हो ।

भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको रु ९१ लख ५२ हजार र समुदायको रु. ११ लाख १८ हजार बराबरमो श्रमदान लगानी भएको विद्यालयका शिक्षक लोकराज रोक्काले बताए । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि पढाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया