Edukhabar
विहीबार, ०३ असोज २०८१
जिव्रो

सामुदायिक बिद्यालय सुधारका उपायहरू -

शुक्रबार, ०८ फागुन २०७१

Ramesh GautamRamesh Gautam

१ दरबन्दी मिलान

२ बिद्यालय मर्ज

३ विविध शिर्षकमा बिद्यालयलाई दिइदै अनुदान बृद्दि

४ अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने

५ प्रतेक शिक्षकलाई ३ वर्षमा सरुवा गर्ने

६ बिद्यालय अनुगमन,निरिक्षणलाइ निरन्तर गर्ने

७ शिक्षा सचिवदेखि सामुदायिक बिद्यालयका शिक्षक समेतले अाफ्ना छोराछोरीलाई सामुदायिक बिद्यालयमा नै पढाउने

८ राम्रो काम गर्ने शिक्षकलाइ पुरस्कृत गर्ने

९ माप दण्ड पूरा नगर्ने शिक्षकलाइ कारबाही गर्ने

१० शिक्षकहरुका सेवा सुबिधा निजामती कर्मचारी सरह गर्ने

११ हरेक २ बर्षमा अायोगबाट स्थायि पदपुर्ति गर्ने

१२ उमेर ५०,सेवा २५ बर्षलाइ अनिबार्य गर्ने

१३ तह अनुसार एकै खाले शिक्षकको ब्यवस्था गर्ने

प्रतिक्रिया