Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षक माथी टिप्पणी गर्ने अधिकार कसलाई

शुक्रबार, २२ फागुन २०७१

Chhabi Anitya  के हाम्रो आजसम्मको प्रयासले कहिल्यै अभिभावकलाई जगाउने प्रयास गर्यौ ? जब तपाईं सचेत अभिभावक शिक्षक सुतिरहेको वा हुँदै नभएको आरोप लगाएर छोराछोरी नीजी विद्यालय भर्ना गर्नुहुन्छ भने नेपालका शिक्षक माथी टिप्पणी गर्ने अधिकार तपाईंलाई छैन । पहिले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुस सचेत महासयहरु, अनि टिप्पणी गर्नुस् ।

प्रतिक्रिया