Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

उच्च मावि कि उच्च निमावि ?

शनिबार, २३ फागुन २०७१

Rabin Subedi

उच्च माबि को दरबन्दी भन्न पनि लाज लाग्नु पर्ने सरकारलाई किनकि सेवा सुबिधा चैं माबि तहको भन्दा पनि कम छ ।त्यसैले सरकार लाई मेरो सुझाब के भने कि सेवा सुबिधा उच्च माबि कै दिनु पर्यो होईन भने यसको नयाँ नामाकरण गरि उच्च निमाबि तह भन्दा बेस होला । कि कसो साथीहरू ?

प्रतिक्रिया