Tejendra Bhusal४ बजेपछि करिब साढे पाँचसय विद्यार्थीहरू विद्यालय परिसरबाट बाहिरिदा विद्यालयको गेटमा उभिएर ति विद्यार्थीहरूलाई एकटकले हेर्दै म कल्पना गर्छु । '' झोलाभरी किताबको भारी बोकेर हिडेका बिध्यार्थीहरू ज्ञान आर्जन गर्न हैन भबिष्यमा बिदेश जान भारी बोक्ने तालिम गरिरहेछन् । '' बिगतलेत्यसै भन्छ । अनि म भित्रको शिक्षक हुनुको गर्व पानी पानी हुन्छ । अनि धिक्कार्छु आफैलाई नीति निर्माता लाई र राज्यलाई ।
प्रतिक्रिया