Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

अमेरिकामा पनि शिक्षकहरु असन्तुष्ट

मंगलबार, ०३ चैत्र २०७१

Mana Prasad WagleyMana Prasad Wagleyशिक्षा व्यवस्था खस्केकोमा तारो बनाइएका शिक्षकहरु नेपालमा मात्र हैन अमेरिकामा पनि सन्तुष्ट छैनन् / न्यूयोर्क राज्यको अल्बानीका शिक्षकले के भने त? "कक्षामा शिक्षकले गरेका राम्रा कुराको राजनीतिक तहमा कहिल्यै छलफलको बिषय नहुने अनि शैक्षिक स्तर खस्केको दोष जति जहिले पनि शिक्षकले नै व्यहोर्नु पर्ने किन?" शैक्षिक सुधारको नाममा संसार भरिनै शिक्षकको मनोबल घटाउने, मान मर्दन गर्ने र उनीहरुलाई कम्जोर पार्ने काम भइरहेछ/

प्रतिक्रिया