Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षा भनेको के खानु हुन्छ के खानु हुँदैन भन्ने खालको हुनुपर्छ

मंगलबार, ०३ चैत्र २०७१

Beekash Giri

एस . एल . सि. मा तेस्रो डिभिजन ल्यायर वा पुरक मा परेकाले पढ्ने शिक्षा शास्त्र बाट कस्तो शिक्षक को आश गर्ने रु तालिम र लाईसेन्स को उपयोगिता त सरकारि बिद्यालयको नतिजा ले देखाको छ नि । शिक्षा भनेको के खानु हुन्छ के खानु हुँदैन भन्ने खालको हुनुपर्छ । कसरि खाने भन्ने कुरा आँफै सिकिने कुरा हो ।

प्रतिक्रिया