सन्दर्भ विद्यार्थी भर्ना अभियान
आफ्ना बच्चा बच्चीकोलागि सिरिखुरी रित्याउन
अभिभावक तयार
छन् तर सामुदायिक विद्यालयमा पढाउन तयार छैनन् भन्ने मानसिकता
बुझेरै बोर्डिङ्ग स्कुल थप महँगो बन्दै गइरहेका छन् ।
फेरी हामी आफू कार्यरत विद्यालयकै
सेवाक्षेत्र भित्र आफैले बोर्डिङ् स्कुलमा लगानी गरेका
प्रधानाध्यापक शिक्षक हरू र विद्यालय ब्यवस्थापन समितिका
पदाधिकारीहरूनै साामुदायिक विद्यालयमा
विद्यार्थीहरू भर्ना हुन आए भने बोर्डिङ्को आफ्नो
लगानी डुब्ने हो कि भन्ने चिन्ताले पिरोलिन्छौँ र आफ्नो
लगानी भएको बोर्डिङ्को लागि बच्चा खोज्न निस्कन्छौँ ।
अनि कहाँबाट होउन सामुदायिक विद्यालयमा विद्यार्थी ।
प्रतिक्रिया