Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

खारेज हुनुपर्दछ कक्षा १ को भर्नामा प्रवेस परीक्षा

सोमबार, ०९ चैत्र २०७१
Suprabhat Bhandari

क्रमस: कक्षा १ को भर्नामा प्रवेस परीक्षा(Entrance Exam) खारेज हुनुपर्दछ ।

फारमको रु २५ र परीक्षाको रु १०० मन्दा वढि लिन पाइंदैन... कलिला वाल वालिकाहरु आफना घर नजिकका पायक स्कुलमा पढन पाउनु पर्छ, र सवै स्कुलहरु वलियो वनाइनु पर्दछ, सवै वच्चाहरुले शिक्षाका माध्यम वाट प्रतिस्पर्धि वन्न पाउनु पर्छ यस्तो कुराको अवसर सवै वालवालिकाले पाउनु पर्छ,र कक्षा १ मा भर्ना गर्न प्रवेस परीक्षाको(Entrance Exam) व्यवस्था खारेज हुनुपर्दछ, वच्चाहरुको उमेरको आधारमा, गोला प्रथा वाट छनोट गरी भर्ना गर्ने व्यवस्था हुनुपर्दछ। न की अध्यन गर्न खोज्नेलाइ फेल भनि कलिला ती अवोध वाल वालिकाको वाल मस्तिष्कमा नकारात्मक असर दिनु हुंदैन।

सवौच्च अदालतले भर्नाका वारेमा दिएको निर्देसनात्मक आदेस पनि यति वेला ख्याल गर्नु उपयुक्त हुनेछ, आदेसमा भनिएकोछ, स्कुलहरुले आफुले भर्ना लिने संखया को दोव्वर भन्दा वढि भर्ना फारम बिक्रि गर्न पाइंदैन र फारमको रु २५ र परीक्षाको रु १०० भन्दा वढि लिन पाइने छैन ।
सवैलै थाहा पाउंदा राम्रो नै होला ।

प्रतिक्रिया